
ssbus
Sssbus1
Gsl
nsm
tssbus
Sssbus1
Pbu
Ssbus
Ssbus
Ssbus
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी […]
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । […]
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार–गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरी बजेट माथी छलफल सुरु गरेको छ । गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको बजेट अधिवेशनमा उपाध्यक्ष शान्ती चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो भने […]
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कार्तिक २६ गते शुक्रवार […]
दाङ ।“कृषि पशुपन्छी वन पैदावार, भरपुर समृद्ध र सुन्दर राजपुर“ भन्ने मुल नाराका साथ नवौं गाउँसभा सुरु गरेको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गर्ने छ । कुल ५१ करोड ८५ लाख बढीको बजेट बिनियोजन पनि यसै सभाले गर्ने छ । त्यसका लागि असार २२ र २३ गते बृहतरुपमा छलफल गरेर […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित ३ अरब ३९ करोड ९६ […]
दाङ । राप्ती गाउँपालिकाको आठौं गाउँसभा विहिवार देखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । सभामा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीद्वाराले आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अध्यक्ष सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि पेशालाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकरण तथा यान्त्रिकरणमा जोड दिदै रोजगारी र […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति तथा कार्य सहित ५१ करोड,८५ लाख बढी नवौं सभाद्वारा प्रस्तुत गरेको छ ।कृषि पशुपन्छी वन पैदावार भरपुर सुखी समृद्ध र सुन्दर राजपुर भन्ने मुल नाराको साथमा संचालन भएको नवौं गाउँसभामा आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रस्तुत गर्नु भएको […]
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित बिहिवार गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउपालिकाका अध्यक्ष सहजराम यादवले नबौं गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले पालिकाभरका सरकारी बिद्यालयहरुमा कार्यरत निजी शिक्षकहरुको ब्यवस्थापन […]
दाङ । लमही नगरपालिकाले आगामी आर्थिक बर्षको लागि एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गर्नु […]