
nsm
tssbus
Ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Sssbus1
ssbus
Ssbus

Hal
Rgs
Ksm
Rgu
Tsm
Asm
nsb
Pvg
Sbs
Rsb
Bbbpu
Bbu
Wsp
Rgu
Gst
Sls
Ggd
Vor
Ssm

Rmb
Bml
Rpp
Mks
Pls
sab
bbt
Gsb
Jmb
Jmb
Abd
Ptm
Syp
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।
२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।
