
Rgp
Jns
Lks
Lnp
Dus
Rgp
Usb
Ggp
ksb
Ggp
Sgp
Rgp
lnp
Rgp
Asb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष […]
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै लागू औषध दुर्ब्यशन […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा आज भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । त्यस्तै आइतबार आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी […]
दाङ । गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए । […]
दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका र नेपाल नेत्रज्योति संघ,राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा राजपुरको २ नम्बर वडा मटेरियामा नि:शुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा ३९ जना मोतिबिन्दुका बिरामी पत्ता […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटको सामुदायिक स्वास्थ्य इकाईमा मधुमेह उच्च रक्तचाप र मृगौला रोग समबन्धी प्रचार प्रसार जनशक्ति परिचालन सम्बन्धि स्क्रिनिङ कार्यक्रम बिहीबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यक्रम दाङको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सन्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय दाङ […]
दाङ । देउखुरीका चार स्थानीय तहहरूले संयुक्तरूपमा स्वास्थ्य संस्था दर्ता,नवीकरण तथा स्तरोन्नति सम्बन्धि निर्देशिका तयार गर्ने कार्य अघि बढाएका छन् । राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाले उक्त निर्देशिकालाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ तयार पार्न लागेका हुन् । सोमबार राप्ती गाउँपालिकामा आयोजना गरिएको एकदिने गोष्ठीमा निर्देशिका निर्माण सम्बन्धी विभिन्न विषयमा छलफल […]
काठमाडौँ । देशैभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो । त्यस्तै देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार […]
चितवन । विभिन्न स्थानबाट अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए। […]