
Sgr
Unsku
Gfs
cjs
Lnp
sbs
Ggp
Srbpu
Rgp1
Rgp
Pes
pku
Pbu
Djs

Ssm
Sbs
Bbu
Hal
Pvg
Ksm
Wsp
Sls
nsb
Vor
Rgs
Asm
Rsb
Rgu
Rgu
Gst
Tsm
Bbbpu
Ggd

bbt
Gsb
Rmb
Abd
sab
Rpp
Mks
Jmb
Ptm
Jmb
Bml
Syp
Pls
काठमाडौँ । आज पनि स्वास्थ्य सेवा विभागले बालबालिकालाई भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ ।
यस्तै राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।
अर्को चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
