अस्पतालमा रगतको अभाव परिपुर्ती गर्न राप्ती बबई क्याम्पसमा रक्तदान कार्यक्रम

दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा आइतबार आज रक्तदान कार्यक्रम गरिएकोे छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्त संचार केन्द्र तथा तुलसीपुरका अस्पतालहरुमा बिरामीका लागि रगतको अभाब भएको सूचना पाएपछि अभाव परिपुर्ती गर्न रक्तदान नै जीवनदान भन्ने उद्धेश्यले क्याम्पस प्रशासनले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका […]

राप्ती आधारभूत अस्पतालको उद्घाटन,धोकेबाजलाई विश्वास गर्न सकिन्न:प्रचण्ड

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर—५, कालापानीमा निर्माण भएको राप्ती आधारभूत अस्पतालको भवनलाइ शनिबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । अस्पतालको पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजहरुलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको […]

लमही-७ बन्गैँमा नवनिर्मित नगरस्वास्थ्य केन्द्रको भवन उद्घाटन, ८ स्वयम्सेवीका सम्मानित

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शुक्रबार भवनको बिधिवत उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७७/०७८ मा लमही नगरपालिकाको कुल ६५ लाखमा टेण्डर आह्वान गरिएको थियो । टेण्डर मार्फत निर्माणाधिन भवन सुबिधा सम्पन्न बनेको छ । किचन सहित ८ […]

गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्षको उद्घाटन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको मंगलबार उद्घाटन गरेका छन् । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पुर्याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ । त्यस्तै अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको […]

लमही आँखा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताल, छन्द( कालेबाबु) नारायणी आँखा अस्पताल,लमही आँखा अस्पताल)को सामाजिक परिक्षण कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका सभापति कृष्ण गिरिको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि एवं लमही नगरपालिकाकि उप-प्रमुख लक्ष्मी योगीको […]

राजपुरको नाकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न,४ सय ७१ जनाले लिए सेवा

दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका र राजपुर स्वास्थ्य शाखाको विशेष आयोजनामा नि:शुल्क एकीकृत स्वास्थ्य शिविर कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ । राजपुर – ६,खाङ्ग्रामा पौष महिनाको ६ गतेदेखि सुरु भएको शिविर ९ गते राजपुर – ७,भैसाही नाकामा सम्पन्न भएको हो । दुई वटा वडामा संचालन गरिएको शिविरमा खाङ्ग्रा नाकामा २४६ जनालले सेवा लिएका थिए […]

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको […]

नेपालमा पुनःमंकीपक्स संक्रमण देखियो

काठमाडौँ । नेपालमा मंकीपक्स संक्रमण पुनः देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]