
Asbus
Ksbus
Msbus
Sdc
Ggp
Ggp
Ksbus
Lnp
Rgp
काठमाडौं । चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण अझै घटेको छैन । पछिल्ला दिनमापनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक हप्तामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नसर्ने रोगहरु न्यूनीकरणका लागि ‘खाने बानीमा सुधार सम्बन्धी सचेतना कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना एवम् राप्ती गाउँपालिकाको सहकार्यमा साे कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले खानपानसम्बन्धी गलत बानीका कारण धेरै नागरिकहरु नसर्ने रोगको जोखिममा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा जीवन गुप्ता,हिमानी न्यौपाने, रिता चौधरी, सरिता कुमारी चौधरी,मिठ्ठु चौधरी, शान्ति […]
काठमाडौँ । अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ,भन्ने नाराका साथ आज ३८ औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४,मौरीघाटका ३३ वर्षीय अमर बहादुर,जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति […]
दाङ । देउखुरीको गढवा गाउँपालिका गाउँपालिका वडा नम्बर–३,स्थित गोबरडिहा आयुर्वेद औषधालयले नि:शुल्क फिजियोथेरापी सेवा औपचारिक रुपमा शुरु गरेको छ । बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा प्रतिजैविक (एण्टिबायोटिक) प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ। “प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” भन्ने नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिजैविक प्रतिरोध रोकथामका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ। विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा शनिबार गाउँपालिकाको सभाहल मसुरियामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। त्यसमध्ये ३३ […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका – ५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको नि:शुल्क आँखा तथा स्वास्थ्य चेकजाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा […]