
Nsb
Ssb
Rks
Bsn
Ksb
Csb
Ppu
Gsb
Ksb
Ksb
Ssb
Rsb
Tgp
Usb
प्युठान । प्युठान जिल्लाका थप १३ जना मानिसमा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यलाय भैरहवामा कोरोना परिक्षण हुँदा थप १३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले बताउनु भयो । उहाँका अनुसार प्युठान नगरपालिकाका – ५ जना,झिम्रुक गाउँपालिका -१ जना र सरुमारानि गाउँपालिका -७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]
एजेन्सी । रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिना भित्रमा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रीभले भारत,साउदी अरब,युनाइटेड अरब इमिरेट्स ९ यूएई,फिलिपिन्स,ब्राजिलमा पनि खोपको परीक्षण […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित अपडेटमा जानकारी गरिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् ।
प्युठान । प्युठानमा थप १७ जना कोरोना संक्रमितहरु निको भएर सोमबार घर फर्केका छन् । प्युठान जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु सोमबार घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।कोरोना जितेर घर फर्केनेहरुमा स्वर्गद्वारी नगरपालिकाका ४ जना, ऐरवती गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ६ जना गरि जम्मा १७ […]
वीरगन्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साका ५४ वर्षका पुरुषको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो । उनी गत भदौ १५ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण […]
बुटवल । रुपन्देहीको बुटवलस्थित् कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.२ की ३७ वर्षीय महिला र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको ० दशमलव ५३ प्रतिशत हो । मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमतिमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । […]
गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न […]
दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ […]