
cjs
sbs
Pes
pku
Lnp
Srbpu
Gfs
Djs
Rgp1
Sgr
Pbu
Ggp
Unsku
Rgp

Rgu
Vor
Pvg
Rsb
Asm
Wsp
Bbu
Ksm
Tsm
nsb
Ggd
Rgu
Gst
Rgs
Sls
Ssm
Bbbpu
Sbs
Hal

Pls
Rpp
sab
Rmb
Ptm
Syp
Jmb
Bml
Jmb
Mks
Abd
bbt
Gsb
दाङ । दाङको लमहीमा २४ जना सहित एकै दिन दाङमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परिक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो ।
शुक्रबार सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका हुन् । लमहीमा २४ जना संक्रमण देखिएको हो । त्यसैगरी घोराहीका १७ जना , तुलसीपुरका ११ जना,राप्ती र राजपुरमा १÷१ जनामा संक्रमण देखिएको हो अन्य ७ जना जिल्ला बाहिरका रहेका छन् । अहिले सम्म जिल्लामा १ हजार ७ सय ८ जनामा संक्रमण देखिएको छ भने उनिहरुमध्ये १ हजार १ सय ६६ डिस्चार्ज भएका छन् । दाङमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
