
Rgp
Djs
Sgr
sbs
Srbpu
Lnp
Rgp1
Pes
cjs
pku
Unsku
Ggp
Gfs
Pbu

Wsp
Ksm
Sls
Ggd
Rgu
Tsm
Asm
nsb
Sbs
Bbu
Bbbpu
Rgu
Rsb
Rgs
Gst
Pvg
Hal
Ssm
Vor

Ptm
Pls
sab
bbt
Jmb
Rpp
Mks
Bml
Jmb
Rmb
Syp
Gsb
Abd
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्।
योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज देशभर २ हजार ६६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १ लाख ५ हजार ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
