
Srbpu
Ggp
Pbu
Djs
cjs
Gfs
pku
Lnp
Sgr
sbs
Rgp1
Pes
Unsku
Rgp

Ggd
Ksm
Gst
Bbbpu
Rgu
Rsb
Sbs
Wsp
Vor
Hal
Rgu
Bbu
nsb
Tsm
Ssm
Sls
Asm
Pvg
Rgs

Mks
sab
Pls
Jmb
bbt
Gsb
Ptm
Syp
Rpp
Rmb
Jmb
Abd
Bml
काठमाडौं । नेपाल प्रहरीमा ५ हजार २ सय २७ जनालाई जागिर खुला भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान पदका लागि शुक्रबार विज्ञापन निकालेर आवेदन माग गरेको हो।
कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ प्रहरी भर्ना लिन लागिएको प्रहरी कार्यालयले बताएको छ । जसमध्ये खुलातर्फ २ हजार,८ सय,१७ जनालाई कोटा छुट्याइएको छ भने अरू समावेशीतर्फ छ ।समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि ७ सय ३७ वटा कोटा छ । महिलातर्फ ४ सय,४१ जना मागेको छ ।
यो जागिरका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र फाराम भर्नुपर्ने विज्ञापनमा उल्लेख छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने छ । न्यूनतम ८ कक्षा वा सो सरह पास गरेकाले फाराम भर्न पाउने छन् ।
