
mbd
Gisld
Rbs
Mbdvs
Pbu
Sds

Vor
Sls
Asm
Hal
Ksm
Tsm
Rgu
Rgs
Bbu
Ssm
Wsp
Bbbpu
Pvg
Sbs
Rgu
Rsb
nsb
Ggd
Gst

Abd
Syp
Bml
Rmb
sab
Jmb
Ptm
bbt
Pls
Mks
Rpp
Jmb
Gsb
दाङ । दाङमा एक कोरोना संक्रमितको होम आईसोलेसनमै निधन भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनु भएको हो । उनी जन्डिसको बिरामी भएको बुझिएको छ ।
गएको असोज १ गते कोरोना परिक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखीएपछि श्रीमान–श्रीमती होम आईसोलेसनमा बस्दै आएका थिए ।
यो संगै जिल्लामै कोरोना संक्रमितको निधन हुनेको संख्या तिन पुगेकोे छ । यस अघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको थियो भने घोराहीमा बेवारिसे फेला परेको शवको कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो
