
Pes
Lnp
Sgr
Rgp1
Unsku
Pbu
pku
Ggp
Ses
Rgp
Srbpu
cjs
Djs
Gfs

Vor
Ggd
Asm
Tsm
Gst
Bbu
Ssm
Rgu
Rgs
Pvg
Wsp
Sbs
Ksm
Rgu
nsb
Sls
Rsb
Bbbpu
Hal

Pls
Bml
Ptm
Gsb
Rmb
Jmb
Rpp
Jmb
bbt
Syp
Mks
Abd
sab
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदीमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उपचारमा सबै प्रकारकाे उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भएकाे छ ।
गएराति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती उपत्यकाकाे राप्ती नदीमा खसेकाे जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलाे नगरी रिफरल अस्पतालमा पठाउन भन्नू भएकाे थियाे ।
त्यस्तै स्वास्थ्य मन्त्री खनालले रिफर गरेर पठाउने अस्पताललाइ पनि घाइतेहरू पठाउन थालिएकाले उपचारका लागि तयारि अबस्थामा रहन भन्न भालुवाङ अस्पताल प्रशासनलाई आग्रह गर्नु भएकाे थियाे । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले दुर्घटनामा परि निधन भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाईतेहरूकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नु भएकाे छ । नेपालगबाट काठमाडौं जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे बस राप्ती उपत्यका अन्तर्गत राप्ती नदी पुलबाट नदीमा शुक्रबार साझ खसेकाे थियाे ।
