
Lnp
Asb
Rgp
ksb
Sgp
Lks
Dbs
Pbu
Rgp
Rgp
Jns
Ggp
Rgp
Dus
Ggp
lnp
Usb
दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ […]
काठमाडौ । लामो समय देखि यता लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई जिल्ला भित्रमा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताउनु भएको हो । ‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भन्नू […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । […]
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान […]
नेपाल लगायत विश्वमा फैलिएको महामारी कोरोना भाइरस(कोभिड-19)को कारण लामो समय देशमा लागेको लकडाउनलाई मध्यनजर गरेर लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार तथा कुसल व्यवसायी भुपाल पाण्डेले आफ्नो घरको सटरमा व्यवसायी गर्ने एक व्यवसायी कर्मिलाई एक महिनाको सटर भाडा मिनाहा गर्नु भएको छ । केही वर्ष यता बिष्णु एन्ड सन सपलायर्स […]
दाङ।देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका गाउँमा अबस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा साहेक प्रखाल लगाइ दम्पिङ्ग गरिएको माटो अत्यधिक वर्षातको कारणले सो माटो बगाउँदा खेलमैदान र भवन जोखिममा परेको छ। विद्यालयको अगाडिबाट रहेकोे प्राङ्गणलाई साहेताको लागि लगाइएको प्रखाल भित्रको माटो चिरेर बगाउँदा समस्या उत्पन्न भएको सो विद्यालयका पुर्व अध्यक्ष अमृत खड्काले जानकारी […]
दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ । नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको […]
दाङ। देउखुरीको गढवा गाउँपालिकार राजपुर गाउँपालिकामा रहेका अस्थायी क्वारेन्टाइनको अनुगमन प्रदेश नम्बर ५ का सांसद द्वारा बिहीबार अनुगमन भएको छ । माननीय सांसद दोय रेवतीरमण शर्मा र दामा शर्मले कोरोना भाइरस रोग नियन्त्रणको क्षेत्रमा तीन तहकै सरकारले सफलतापूर्वक काम गरेको बताउनु भएको छ ।जिल्ला समन्वय समिति दाङले आयोजना गरेको पालिका स्तरका क्वारेन्टाइन अनुगमनको क्रममा भएको […]
दाङ(देउखुरी)। देशमा लामो समय देखि यता निरन्तर लकडाउनको कारण घर भाडा तिर्न हम्मेहम्मे भएको समयमा लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी मोबाइल संघका अध्यक्ष तथा युवा व्यवसायीक भिम भुसालले आफ्नो घरमा कोठा भाडा लिएर बसेका एक परिवारलाई दुई महिनाको कोठा भाडा मिनाहा गर्नु भएको छ । सिधापत्रसंग कुरा गर्दै उहाँले देशमा यतिबेला महामारी कोरोना […]