
ksb
Rgp
Sgp
Ggp
Lks
Pbu
Usb
Rgp
Jns
lnp
Rgp
Dus
Rgp
Ggp
Lnp
Asb
Dbs
प्युठान। हावाहुरीसँगै परेको चट्याङ लाग्दा प्युठानमा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै, चट्याङ लाग्दा स्थानिय २५ बर्षीया शुरेस बि.क. […]
नेपालगन्ज । नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् । गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो […]
नुवाकोट । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै एक घोरल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरि जिम्मा लगाएका हुन । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन […]
सल्यान । सल्यानको वागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ । सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा भेटिएको विस्फोट पदार्थ (सकेट बम) डिस्पोज गरिएको हो । नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै […]
काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई गत बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका थिए […]
रुपन्देही । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको मृत फेला परेकी छन् । रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको शव शुक्रबार दिउँसो फेला परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिए । बिहीबार दिउँसो ४ बजे साइकल लिएर घरबाट निस्किएकी उनी शुक्रबार बिहानसम्म घरमा नफर्किएपछि परिवारले खोजी […]
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य ब्यापारीक नगरी चन्द्रौटामा दिन दहाडै वृद्धभत्ता चोरेको आरोपमा एक जना पक्राउ परेका छ। शिवराज नगरपालिका ४ चनइ बस्ने ४५ वर्षका अमिन मियाले जेष्ठ महिला शिवराज ६ सुगानगरकि ७८ वर्षिय तिर्था यादवको १२ हजार नगद भत्ता चोरी गरि फरार भएका थिए । मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसि क्यामेरा […]
रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ। माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा […]
तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटिको लायन बर्ष २०२०/२१ को अध्यक्षमा पुन: लियो रबिन जोशी चयन भएका छन। सरकारले गरेको लकडाउनको पालाना गर्दै सोमबार Zoom App मा भएको बैठकबाट जोशी निर्विरोध निर्वाचित भएका हुन। त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लियो रितु ज्ञवाली, सचिबमा लियो संजोक ज्ञवाली तथा कोषाध्यक्षमा लियो नितेश जैसवाल निर्वाचित भएका क्लबका […]