
Mbdvs
Pbu
mbd
Anm
Gisld
Rbs
Sds
Ksm
Gmk

Ggd
Sls
Ksm
Asm
Sbs
Gst
Wsp
Bbu
Rgs
Tsm
Rgu
Hal
Ssm
Bbbpu
Rgu
Pvg
nsb
Rsb
Vor

Bml
Syp
Rpp
Ptm
Abd
Rmb
bbt
Jmb
Gsb
Mks
Pls
sab
Jmb
दाङ।देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका गाउँमा अबस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा साहेक प्रखाल लगाइ दम्पिङ्ग गरिएको माटो अत्यधिक वर्षातको कारणले सो माटो बगाउँदा खेलमैदान र भवन जोखिममा परेको छ।
विद्यालयको अगाडिबाट रहेकोे प्राङ्गणलाई साहेताको लागि लगाइएको प्रखाल भित्रको माटो चिरेर बगाउँदा समस्या उत्पन्न भएको सो विद्यालयका पुर्व अध्यक्ष अमृत खड्काले जानकारी गराउनु भएको हो ।उक्त विद्यालयमा वर्षातले गएको वर्ष ७ कोठाको भवनको प्रखाल भत्काएर जोखिम पुर्ण बनाएपछि विद्यार्थीहरुलाई पठनपाठन गराउन समस्या भएको थियो खड्काले सिधापत्र संग बताउनु भयो । त्यस्तै उहाँले सम्बन्धित निकायलाई विद्यालयको लागि सक्दो सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
