
Ksb
Usb
Ssb
Ppu
Ksb
jsb
Fmb
Nsb
Tgp
Bsn
Rsb
Gsb
Ssb
Csb
Rks
Ksb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आफ्नै निर्माणाधिन प्रशासनिक भवनको मंगलबार अवलोकन भएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि,प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल,उपाध्यक्ष जगदम्वा कुमारी चौधरी,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालययका शाखा अधिकृत गोविन्द केसी,वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापा, कृषि प्रशार अधिकृत महेश अधिकारी,ईन्जिनीयर अशोक बेल्वासे लगायत प्राविधिक टोली सहित प्रशासनिक भवन […]
दाङ । देउखुरीको लमहीमा रहेको नविल बैंक तथा माछापुच्छ्रे बैंकद्वारा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण भएको छ । संस्थाका अध्यक्ष दण्डीराम चौधरी,उपाध्यक्ष लिला शाह,सचिव सनम पौडेल कार्यालयका प्रमुख भगवती प्रसाद चौधरीलाई बैंकका प्रमुख द्वोय सुधीर भण्डारी र मधुसूदन श्रेष्ठले सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण गर्नु भएको हो ।त्यस्तै कार्यक्रममा उक्त सरसफाइ […]
दाङ । कोरोरोनाका बिरामीलाई सहयोग गर्न गठित मानव बचाउँ अभियान लमहीले सोमबार आम्दानी खर्चको विवरण सार्वजनिक गरेकोछ । अभियानका संयोजक गोपाल बि.क.ले रु. २ लाख ७२ हजार १ सय ७५ रुपैयाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको हो । अक्सिजन रिफिल ( गाडीभाडा सहित ) रु.२७ हजार ४५०/-,अक्सिजन नयाँ खरिद रु.१लाख ७०हजार १८३/-,गम बुट रु.३० हजार, […]
अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो । कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था […]
दाङ । देउखुरीको गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यबाट संचालन भएको नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–२ को एक कार्यक्रमका बिच आइतवार गढवामा समिक्षा गर्दै समापन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लापा–२ परियोजनाका कर्मचारीहरु,गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।विस २०७० सालदेखि […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको देउखुरी होटेल दरबारका संचालक छबिलाल भण्डारीले रिहार गौशालालाई शनिबार खाद्यान्न सहयोग गरेका छन् ।लमही नगरपालिकाको वडा नम्बर ९ लौरी रिहारमा रहेको बगारबाबा गोरक्ष गौधाम संरक्षण संवर्द्दन मुल समितिद्वारा संचालित रिहार गौशालाका सचिव कोटिलाल कँवर,पुजारी प्रेमबहादुर कँवर, सल्लाहकार तेजमणी ज्ञवाली,पत्रकार भानु जोशी लगायतको उपस्थितिमा संचालक भण्डारीले […]
दाङ । मोटरसाइकल दुर्घटनामा परि प्युठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ बस्ने अन्दाजी ३० बर्षिय युवराज रानाको आइतबार मृत्यु भएको छ । रानाको लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ति नजिक लु १५ प ६३२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो […]
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरुलाई कारबाही गरेको हो । एकजना लाई […]
दाङ । लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेश सरकारले गरेका कामहरुको सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।शुक्रवार राप्ती गाउँपालिका १ भालुवाङ स्थित हाेटल पाैवामा लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगती समिक्षा तथा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक […]