
Lnp
Srbpu
Ses
Pes
Djs
pku
Rgp
Unsku
Pbu
Gfs
Rgp1
cjs
Sgr
Ggp

nsb
Wsp
Hal
Rgs
Ggd
Bbu
Asm
Sls
Rgu
Vor
Tsm
Rgu
Pvg
Ssm
Rsb
Ksm
Bbbpu
Gst
Sbs

Rpp
Jmb
Jmb
Gsb
sab
bbt
Ptm
Mks
Pls
Rmb
Syp
Abd
Bml
काठमाडौं । पर्साको धोबिनीमा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् ।
भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी आएपछि शुक्रबार स्थानीयले रोकेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो । ‘कुनै मान्छेलाई समात्न आएको जस्तो बुझिएको छ, म पनि त्यो दिन बाहिर थिएँ,’ चौहानले कान्तिपुरसँग भने, ‘पछि यो विषय नेपाल प्रहरीले नै मिलाएको थियो ।’
त्यस्तै स्थानीय बासिन्दाले सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई ‘नेपालमा के गर्न आएको ?’ भन्दै प्रश्न गरेको सुनिन्छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने बर्दीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको बारे थाहा नभएको बताए ।नेपाललाइभ
