लमहीका होटलमा मौलाउँदै यौनधन्दा,सम्बन्धित निकाय मुख दर्शक

दाङ । दाङ जिल्लाको मुख्य बजार मध्य लमही बजार पनि एक हो । पुर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने दाङ देउखुरीको प्रमुख ब्यापारिक केन्द्रमा पर्छ लमही बजार । त्यही लमही बजारको कुनै एक होटलमा पत्रकारको टिम ग्राहक बनेर जान्छ । त्यँहा जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै […]

राजपुर गापाद्वारा पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि ज्योति आविका अभिभावकसंग छलफल

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रमलाई अघि बढाउनको लागि आइतबार वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयका अभिभावकसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुढा मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाद्वारा व्यक्तिगत धारणा […]

थबाङ्गी समाज सेवा समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन घोराहीमा सम्पन्न

दाङ । थबाङ्गी समाज सेवा समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार घोराहीको मगर संघ हलमा सम्पन्न भएको छ । थबाङ्गी समाज सेवा समितिका अध्यक्षता कुमार घर्ती मगरको अध्यक्षता तथा पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थबाङ आदर्श लाग्ने र अहिले थबाङ समाज सेवा समितिको कार्यक्रममा आउँदा थबाङ पुगे जस्तै […]

दाङमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

दाङ । दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ […]

नेपाल मगर संघ लमही नगर कमिटीको अध्यक्षमा पुन: जगत पुन निर्वाचित

दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको अध्यक्षमा पुनःसर्बसहमतीका साथमा जगत पुन मगर निर्वाचित हुनु भएको छ । शनिबार दाङ देउखुरीको लमहीमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अधिवेशनबाट पुन सर्बसहमतीका साथ नगर कमिटीको अध्यक्षमा पुनः चयन हुनु भएको हो ।जसको उपाध्यक्षमा नारायण मास्की राना मगर, सचिव संगम कुमार आले मगर, कोषाध्यक्ष शान्ति थापा मगर, […]

लोप हुँदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई बचाउछौ : अध्यक्ष आले

दाङ । लोप हुँदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताए। आइतबार गढवा – ६ को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले यस्तो बताउनु भएको हो । कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्षको सभापतित्व तथा वडा नम्बर – […]

मन्त्रिपरिषदको कार्यालय भित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीहरु पक्राउ

काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि पक्राउ परेका कर्मचारीलाई प्रहरीले छाडिदिएको छ । गण्डकी प्रदेश विरोध ब्यानर सहित प्रदेशले ल्याउन लागेको निजामती ऐनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको प्रहरी नियन्त्रणमा परेका सहकारी महाशाखा […]

लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण

दाङ । देउखुरीको लमहीमा लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण गरिएको छ । शनिवार चेम्बर अफ कमर्सको हलमा चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नि बर्तमान अध्यक्ष अजय न्यौपानेले अध्यक्ष सितल भुसाल लाई पदभार हस्तारण गरेका हुन् । पद हस्तान्तरण गर्दै न्यौपानेले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै कोराना सचेतना […]

रुम जम्ने समस्याको दीर्घकालीन समस्या खोजौ: नगर प्रमुख खड्का

दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले चुन ढुङ्गाका कारण रुम जम्ने समस्याको दीर्घकालीनरुपमा समाधाज खोजिने बताउनुभएको छ । महाभारतका मूहान क्षेत्रबाट पानी ल्याउने पाइपमा रुम जम्ने समस्याका कारण खानेपानी आयोजना दीर्घकालीनरुपमा टिकाउ नहुने भएकाले मुहानमै पानी प्रशोधन केन्द्र निर्माण गरेर समस्याको समाधान खोजिने खड्काले बताउनुभयो । खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १३ औ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]