
Srbpu
Rgp
Gfs
sbs
Pes
Unsku
Sgr
Ggp
Rgp1
Lnp
pku
Pbu
cjs
Djs

Ssm
Sls
Rsb
Asm
Gst
Hal
Ggd
Rgu
Rgu
Ksm
Sbs
Rgs
Vor
Tsm
Bbbpu
Wsp
Pvg
Bbu
nsb

Mks
Jmb
Rmb
Pls
Gsb
Bml
sab
Abd
bbt
Rpp
Ptm
Jmb
Syp
दाङ । थबाङ्गी समाज सेवा समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार घोराहीको मगर संघ हलमा सम्पन्न भएको छ ।
थबाङ्गी समाज सेवा समितिका अध्यक्षता कुमार घर्ती मगरको अध्यक्षता तथा पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थबाङ आदर्श लाग्ने र अहिले थबाङ समाज सेवा समितिको कार्यक्रममा आउँदा थबाङ पुगे जस्तै लागेको बताउनु भयो । त्यस्तै उहाँले थबाङ्गी समाजको निम्ति आफू सधै हाजिर हुने र समितिको भवन बनाउनको लागि देश,बिदेश सबै ठाउँमा हात थाप्ने काम गर्ने बताउनु भयो ।
त्यस्तैगरि कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य दर्जित रोका मगरले विशेष मर्दा,पर्दा लगायत सबै काम कार्यमा समाज,समूह चाहिने भएकोले हाम्रो जीवन र मरनको एक पातो रहेको बताउनु भयो ।
कार्यक्रममा भान्सिङ बुढा मगर र सतबहादुर रोका मगर लगायतका बक्तारहनु भएको थियो। हाल थबाङ्गी समाज सेवा समितिको दाङ जिल्लाको २२ वटा समाज मध्ये पहिलो समाज रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । अहिले रोल्पाको थबाङ घर भएता पनि दाङ जिल्लामा आएर थबाङ्गी समाजमा एकेताबद्ध रहेका छन् ।
कार्यक्रम लगत्तै बन्द सत्रको सुरुवाती निर्बाचन मण्दल दर्जित रोका मगर,बिनप्रसाद पुन मगर र सतबहादुर रोका मगर रहनु भएको थियो । जसमा निर्बाचन मण्डलको मातहत रहि फेरि दोस्रो कार्यकाल दिहोरिएर कुमार घर्ती मगरको अध्यक्षतामा २४ सदस्य नयाँ कार्य समिति चयन गरिएको थियो । जसमा उपाध्यक्ष बिष्णु बुढा मगर,सचिब भिमप्रकास झाक्री मगर,सह सचिब तिला थापा मगर र कोषाध्यक्ष सन्ध्या रोका मगर रहेका छन् । नयाँ कार्य समितिलाई निर्बाचन मण्डल अध्यक्ष बिनप्रसाद पुन मगरद्वारा सपथ ग्रहण खुवाउनु भएको थियो ।
