
gst
mbd
Sds
Mbdvs
Ksm
Rbs
Pbu
Gisld
Anm
Gmk
दाङ । दाङ प्रहरीले घोराहीबाट खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ घरभई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुभकामना टोलमा डेरागरि बस्दै आएका २३ वर्षिय रबिन बोहरालाई उनकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको हो । लागुऔषध कारोवार गरिरहेको सुचना पाएलगतै प्रहरी […]
दाङ । दाङको हर्नोकमा आज नि:शुक्क स्वास्थ शिविर गरिएको छ । घोराही उपमहानगरपालिकाको बिकट बस्तिका रुपमा रहेको हर्नोकमा एक दिने स्वास्थ शिबिरमा टाढा टाढाबाट आएर स्थानीयले स्वास्थ सेवा लिएको कार्यक्रम संयोजक शरद डाँगीले जानकारी दिनु भएको छ । शिविरमा स्वास प्रस्वास,रक्त सन्चार,ज्वरो,छाला लगायतका बिरामी सेवा लिन आएका छन । हर्नोकका रहेको अम्बिका माध्यमिक विद्यालय प्राङ्गणमा […]
धनगढी । दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । त्यहाँका स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक […]
रुकुम । महालक्ष्मी विकास बैंक लि.रुकुम शाखाद्वारा जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमलाई राउण्ड टेबल हस्तान्तरण भएको छ । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमकाे सभा हलमा आज एक कार्यक्रमकाे आयाेजना गरि महालक्ष्मी विकास बैंक लि. रुकुम शाखाले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जि.प्र.का. रुकुम पश्चिमलाई करिव रु. ९५,०००/- हजार बराबरकाे राउण्ड टेबल हस्तान्तरण गर्नुका साथै साे […]
दाङ । दाङमा साथी भनेर १४ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता नभएपछि एक जनाले अदालतमा ठगी मुद्दा दर्ता गरेका छन् । राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुर चन्द्रौटा निवासी अहमद अब्दुल रौफलाई १४ लाख २५ हजार दिनुभएको थियो । तर उक्त रकम फिर्ता नगरपछि गुरुङले रौफका विरुद्दमा जिल्ला अदालत […]
काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरुस्कार प्रदान गरिने भएको हो। त्यस्तै संघ तथा बिबी फाउन्डेसनद्वारा पुनलाई संयुक्तरूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको छ । पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको सिराजुल उलुम मदरसाको हलमा एक कार्यक्रमका बिच मदरसामा अध्ययनरत १५० विद्यार्थी लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा झोला तथा प्रमाणपत्र वितरण गरिएको छ । कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको सिराजुल उलुम मदरसाको हलमा स्लामिक धर्मको ज्ञान दिने , शैक्षिक प्रशिक्षण तथा अरबी भाषामा कसरी निपूर्ण […]
दाङ । तुलसीपुर बजार क्षेत्रको सरसफाई र बजार व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ । छलफलका क्रममा बजार क्षेत्रमा जथाभावीरुपमा ठेला व्यवसायसाय गर्दा दूर्घटना बढेकाले तत्काल यसको व्यवस्थापनका लागि ठाउँको सुनिश्चिता गरिने भएको छ । बजार क्षेत्रभित्र ठेला व्यवसाय गर्नका लागि निषेध गरिने भएको छ । ठेला व्यवसायीहरुलाई दर्ता प्रक्रियामा लगेर बजार क्षेत्रभित्र आउने चार […]
दाङ । सर्पले डसेर राजपुरमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ महतिनिया खोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिनु भयो । बिहीवार राति १० बजे घरमै सुतेको बेला एक्कासी बायाँ हातको औलामा सर्पले डसेको थियो। कुन सर्पले डस्यो भन्ने पहिचान […]