
sbs
Gfs
Djs
cjs
Srbpu
pku
Sgr
Pes
Rgp
Ggp
Unsku
Lnp
Rgp1
Pbu

Ksm
Rgs
Bbu
Hal
Vor
Bbbpu
Pvg
Ssm
Asm
Wsp
Rsb
nsb
Sbs
Rgu
Tsm
Ggd
Sls
Rgu
Gst

Mks
Jmb
Rmb
Pls
Bml
Gsb
Rpp
Abd
bbt
Jmb
sab
Syp
Ptm
काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिए ।
आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिए ।
त्यस्तै तराईको विभिन्न जिल्लाबाट आएका उनीहरूले ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् । कीर्तिपुरमा बस्ने उनीहरू माइतीघर मण्डलामा जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
