
Gmk
mbd
Rbs
Sds
Ksm
gst
Mbdvs
Pbu
Anm
Gisld
दाङ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ । देउखुरीको आदर्श नमूना उच्च माध्यमिक विद्यालय देउपुर कक्षा १२ मा अध्यनरत व्यवस्थापन सकायका १०२ जना विद्यार्थीसंग बिमा जागरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।कम्पनीका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतले सम्पूर्ण कार्यक्रमहरु करिब डेढ घण्टाको समय भित्र प्रशिक्षण […]
दाङ । दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार नाटक प्रदर्शन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ जंगफूडले स्वास्थ्यमा पुर्याउने असर विषयक नाटक प्रदर्शन गरेको छ । राप्ती गाउँपालिका भित्रका १० वटा स्कुलले भाग लिएको प्रतियोगितामा सिरिन भ्याली पब्लिक […]
दाङ । जिल्ला ट्राफिक प्रहरीको नियमित चेक जाँचको क्रममा दाङको घोराही लमही सडकखण्ड कोइरैपानीमा हुइँकिँदै गरेको स्कर्पियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले रोक्यो । सवारी चालक अनुमति पत्रलगायत कागजपत्र देखाए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारको नजर भने गाडीमा प्रयोग गरिएको कालो सिसामा पुग्यो ।त्यस्तै कालो स्टिकर टाँसेर […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले गएको जेठ १४ गते भारी वर्षाकोे कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पुगेको क्षतिलाई सहयोग रकम प्रदान गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरि सहयोग रकम प्रदान गरेको हो । संघले युनिक स्टेशनरी एण्ड फोटोकपी,खनाल इलेक्टोनिक्स, न्यु नेपाल मोर्टरपार्टश,वागेश्वरी किराना पसल,स्वर्गद्धारी डेकोरेशन सेन्टर,इत्सा […]
दाङ । पछिल्लो केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ । केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ता भ्रमपूर्ण सूचनामाथि विश्वास […]
दाङ । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै […]
दाङ । दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका पडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो । वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै […]
दाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर […]
जनकपुरमा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो । एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो । त्यस्तै कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर […]