फेमिलीका बालबालिकाले फरक तरिकाले मनाए बालदिवस

दाङ । लुम्बिनी प्रदेशको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया,देउखुरी दाङमा संचालित फेमिली प्याराडाईज इ. बो. स्कुलका बालबालिकाले ५८ औं राष्ट्रिय बाल दिवस एक कार्यक्रमको आयोजना गरि फरक ढङ्गले मनाएका छन् । प्राय: विद्यालयमा बाल अधिकारलाई लक्षितगरि बालदिवस मनाउदै गरेको पाईएपनि यस विद्यालयका केही बालबालिकाहरु र शिक्षक स्टाफले अधिकार प्राप्तीका लागि आफुहरुले कर्तव्य पूरा गर्नुपर्ने […]

मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन : सहरी विकास मन्त्री चौधरी

बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । […]

देउखुरी साहित्य मञ्चको वार्षित्सवमा दर्जन बढीलाई सम्मान गरिदै

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले यहि असोज ३ का दिन देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई छनोट समितीको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो […]

सरस्वती मावि भरतपुरले प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे छलफल

दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय,प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला निकायसँग कार्यक्रमको बिधिध पक्षको बारेमा छलफल भएको […]

सरकारद्वारा भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन २८ जिल्लामा निवेदन आह्वान

काठमाडौं । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, […]

राजपुर गाउँपालिकाद्वारा मावि दुलैयामा”पढ्दै- कमाउदै”कार्यक्रम तथा अभिभावक भेला

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा रहेको माध्यमिक विद्यालय दुलैयामा पढ्दै-कमाउदै कार्यक्रम सम्बन्धि छलफल तथा अभिभावक भेला कार्यक्रम सोमबार भएको छ ।विद्यालयका अभिभावक आशाराम यादवको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले कार्यक्रम सफल बनाउनको लागि अभिभावकको प्रमुख भुमिका रहने बताउनु भएको छ ।राजपुर […]

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण

दाङ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ । देउखुरीको आदर्श नमूना उच्च माध्यमिक विद्यालय देउपुर कक्षा १२ मा अध्यनरत व्यवस्थापन सकायका १०२ जना विद्यार्थीसंग बिमा जागरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।कम्पनीका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतले सम्पूर्ण कार्यक्रमहरु करिब डेढ घण्टाको समय भित्र प्रशिक्षण […]

राप्तीमा जंगफूडले स्वास्थ्यमा पार्ने असर विषयक नाटकमा सिरिन भ्याली प्रथम

दाङ । दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार नाटक प्रदर्शन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ जंगफूडले स्वास्थ्यमा पुर्‍याउने असर विषयक नाटक प्रदर्शन गरेको छ । राप्ती गाउँपालिका भित्रका १० वटा स्कुलले भाग लिएको प्रतियोगितामा सिरिन भ्याली पब्लिक […]

दाङ ट्राफिकद्वारा कालो स्टिकर गाडीमा लगाएर दुरुपयोग गर्ने २१ वटा गाडीलाई कार्वाही

दाङ । जिल्ला ट्राफिक प्रहरीको नियमित चेक जाँचको क्रममा दाङको घोराही लमही सडकखण्ड कोइरैपानीमा हुइँकिँदै गरेको स्कर्पियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले रोक्यो । सवारी चालक अनुमति पत्रलगायत कागजपत्र देखाए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारको नजर भने गाडीमा प्रयोग गरिएको कालो सिसामा पुग्यो ।त्यस्तै कालो स्टिकर टाँसेर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]