
Ggp
sbs
Pbu
Gfs
Srbpu
Lnp
Rgp
Unsku
pku
Rgp1
Pes
Sgr
cjs
Djs
दाङ । पछिल्लो केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ । केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ता भ्रमपूर्ण सूचनामाथि विश्वास […]
दाङ । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै […]
दाङ । दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका पडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो । वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै […]
दाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाई सचेतना कार्यक्रम सोमबार राप्ती गाउपालिका २ लालमटियामा सम्पन्न भएको छ ।पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित सरसफाई महाअभियानलाई समर्थन जनाउँदै सो अभियानलाई व्यापक बनाउने बताएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर […]
जनकपुरमा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो । एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो । त्यस्तै कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर […]
काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिए । आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी […]
दाङ । दाङ जिल्लाको मुख्य बजार मध्य लमही बजार पनि एक हो । पुर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने दाङ देउखुरीको प्रमुख ब्यापारिक केन्द्रमा पर्छ लमही बजार । त्यही लमही बजारको कुनै एक होटलमा पत्रकारको टिम ग्राहक बनेर जान्छ । त्यँहा जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रमलाई अघि बढाउनको लागि आइतबार वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयका अभिभावकसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुढा मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाद्वारा व्यक्तिगत धारणा […]
दाङ । थबाङ्गी समाज सेवा समितिको चौथो साधारण सभा तथा दोस्रो महाधिवेशन शनिबार घोराहीको मगर संघ हलमा सम्पन्न भएको छ । थबाङ्गी समाज सेवा समितिका अध्यक्षता कुमार घर्ती मगरको अध्यक्षता तथा पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थबाङ आदर्श लाग्ने र अहिले थबाङ समाज सेवा समितिको कार्यक्रममा आउँदा थबाङ पुगे जस्तै […]