
sbs
Pes
Ggp
Sgr
Djs
Srbpu
Lnp
Gfs
Rgp1
Unsku
pku
cjs
Rgp
Pbu
धनगढी । धनगढीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा कमल भुल,नविन दौल्याल र विनोद सिंह रहेका छन्। उनीहरुको साथबाट […]
रोल्पा । सुनछहरी रोल्पा।सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले संचार माध्यमहरुले समाजलाई फाइदा पुग्ने खालका र सन्देशमुलक समाचारहरु प्रकाशित तथा प्रसारण गर्नुपर्ने बताउनुभएको छ। सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा आयोजित प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। अध्यक्ष पुनले गरिब,सर्वहारा,उत्पीडित वर्गलाई फाइदा पुग्ने खालका समाचारहरु बाहिर ल्याउनुपर्ने र घाटा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती […]
काठमाडौं । यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा […]
दाङ । देउखुरीको लमही नगरपालिकाले ब्यबसायलाई बैधानिक्ता दिन नगर अन्तरगतका ब्यबसायहरुको दर्ता तथा नबिकरणलाई तिब्र पारेको छ । लमही नगरपालिकाले ब्यबसायीहरुको सहजतालाई मध्यनजर गर्दै आईतबारदेखी दर्ता तथा नबिकरणको शिविर सञ्चालन गरेको हो । प्रत्यक वडाहरुमा क्रमबद्ध तरिकाले शिविर सञ्चालन गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । देउखुरी उद्योग बाणिज्य संघ […]
दाङ । दाङ देउखुरीको लमहीमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा दुर्घटनामा परी सोही वडाको जनकपुर निवासी अन्दाजी ५० बर्षका लिलाराम चौधरीको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । आईतबार बेलुका सवा सात बजेको समयमा सडकमा लडिरहेको अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाईतेको प्रकृति […]
दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थीत ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुलाई मेशिनबाट गराइने अनलाइन इ—हाजिरीको शुरु गराएका हुन् । विद्यार्थीहरुको उपस्थिती जुनसुकै स्थानबाट पनि प्रशासकहरुले निगरानी […]
दाङ । नेपाल मगर संघ दाङ जिल्लाको ११ औं जिल्ला अधिवेशनका सम्पूर्ण औपचारिक कार्यक्रमहरु शनिबार घोराही स्थित नेपाल मगर संघ भवनको पराङ्गनमा सम्पन्न भएको छ । संघका दाङ जिल्ला अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिका रोल्पाका अध्यक्ष धन बहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको […]
काठमाडौं । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ । तथ्यांक अनुसार काठमाडौंमा ७ हजार ३८०,ललितपुरमा ५ हजार ५८५,मकवानपुरमा २ […]