राडर गनसहित दाङ ट्राफिक सडकमा,तीब्र गतिमा सवारीसाधन हाक्नेलाई धमाधम कार्वाही गर्दै

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न दाङमा राडर गन सहित ट्राफिक प्रहरी सडकमा खटिएको छ । अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । दाङमा भएको दुर्घटना मध्ये ९० प्रतिशत […]

दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यद्वारा आन्दोलन

दाङ । देउखुरीको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरुले आन्दोलन गरेका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य !र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । विहिवार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र वहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय […]

पारिश्रमिक माग्दा नेपाल लाइभका संचालक न्यौपानेद्वारा गाली गलौच

दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन । उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे । तीन […]

“बिद्यार्थी जिवनमा राजनितीको महत्त्व”-भरत भुसाल

दाङ । विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। समाजलाई रुपान्तरण,अन्याय,अत्याचार,शोषण, दमन, कुसंस्कार तथा कुरीति,सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा […]

सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकले सहि ठाउँमा खर्च गर्नुपर्छ:अध्यक्ष विष्ट

दाङ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकहरूले सहि ठाउँमा खर्च गर्नु पर्ने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक कार्यक्रममा बताउनु भएकाे छ। महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयाेजना गरेकाे”जेष्ठ नागरिकको सम्मान,राप्ती गाउँपालिकाकाे स्वाभिमान”भन्ने नाराका साथ असाेज ८ गते देखि १५ गते सम्म सञ्चालित सप्ताहव्यापी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा राप्ती […]

स्थानीय सरकारद्वारा गढवा बजार अनुगमन

दाङ । देउखुरीको गढवा गाउँपालिकाको सकृयता र पहलमा इलाका प्रशासन कार्यालय लमही र स्थानीय संघ संस्थाहरुसंगको समन्वय सहकार्यमा बुधवार गढवा बजारका पसलहरु अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।सो क्रममा गढवा बजारका कुल १४ पसलहरु अनुगमन गरिएको र बिभिन्न चारवटा पसलहरुबाट म्याद गुजे्रको जिरा,बेसन,चिप्स,हर्पिक,हर्लिक्स, बोनभिटा,नमकिन,गोल्ड मसलाहरुका प्याकेट, चियापत्ति,तरकारीका बिउहरु […]

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै […]

सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु,एक जना गम्भीर घाइते

सल्यान । सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागी हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको […]

जन्म दिनमा रक्तदान,आफ्नो रगतले अरुको ज्यान बचाउनु ठुलो धर्म हो:पत्रकार थापा

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले सोमबार दोस्रो पटक रक्तदान गर्नु भएको छ। पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]