
Rgp1
Pbu
pku
Unsku
Lnp
Rgp
Srbpu
Sgr
sbs
cjs
Gfs
Djs
Pes
Ggp

Asm
Gst
Sbs
Hal
Vor
Bbbpu
Pvg
nsb
Rgu
Rsb
Sls
Ggd
Bbu
Tsm
Wsp
Ssm
Ksm
Rgs
Rgu

Rpp
Rmb
Abd
Jmb
sab
bbt
Bml
Ptm
Gsb
Pls
Syp
Mks
Jmb
दाङ । दाङ देउखुरीको लमहीमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा दुर्घटनामा परी सोही वडाको जनकपुर निवासी अन्दाजी ५० बर्षका लिलाराम चौधरीको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।
आईतबार बेलुका सवा सात बजेको समयमा सडकमा लडिरहेको अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाईतेको प्रकृति हेर्दा दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ । घाईतेको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । ठक्कर कस्ले र कसरी दियो भन्ने कुराको एक्किन हुन नसकेको प्रहरी चौकी सतबरियाका प्रहरी प्रमुख किशन खड्काले जानकारी दिए ।
घाईतेलाई लमही अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शबलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ ।
