
Srbpu
Pbu
sbs
Lnp
Rgp
Unsku
pku
Djs
Rgp1
Ggp
Gfs
cjs
Pes
Sgr
सिराहा । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ। एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन। उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका वडा नम्बर -१४ नेमचन चोकबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उदयपुरको […]
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाडौंबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रकसँग […]
दाङ । अखिल (छैठौं) दाङको जिल्ला भेला सम्पन्न भएको छ ।सङ्गठनका केन्द्रीय महासचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा २०७९ असोज ८ गते लमहीमा भेला सम्पन्न भएको हो । भेलालाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले राष्ट्रघाती […]
कपिलवस्तु । साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको हो । क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बिहीबार अबेर राति भएको यस […]
धनगढी। धनगढीमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका (भरत) भनिने दीर्घ खड्का पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनी महिलामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका हुन्। खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार […]
दाङ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । यसैलाइ मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान सुरुवात गरेको छ । संघले […]
दाङ । गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ । साथै बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ । सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सबै सहकारी […]
दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नाम […]
दाङ । गढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ । बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो । गढव गाउँपालिका वडाध्यक्ष नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार […]