
Gfs
Rgp
Djs
Ggp
pku
Srbpu
Unsku
sbs
Pes
Rgp1
Pbu
Lnp
cjs
Sgr

Wsp
Asm
Sls
Ksm
Rgu
Rgs
Bbbpu
Rsb
Tsm
Ggd
Ssm
Bbu
nsb
Pvg
Gst
Vor
Rgu
Hal
Sbs

bbt
Jmb
Rpp
Bml
Abd
Mks
Syp
Rmb
Ptm
Pls
Jmb
Gsb
sab
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको परिसर भित्र श्रीदेवी भगवती मन्दिर घटस्थापनाको दिन सोमबार बिहान भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले श्रीदेवी भगवती मन्दिरको पुजापाठ गरेर उद्घाटन गर्नुभएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले श्रीदेवी भगवती मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुको नाम पढेर सार्वजनिक गर्नुभएको थियो ।
प्रमुख अथिती एसपी वलीले आफ्नो कार्यालय भित्र पबित्र श्रीदेवी मन्दिरको दर्शन गर्न पाउदा सम्पूर्ण सहयोगी मनहरु प्रति अभार प्रकट गर्दै जिबन्त रहिरही पबित्र मन्दिरको आस्था राख्दै आफ्नो मन्दिरमा पुजा गर्न पाउदा खुशी व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक गजेन्द्र बहादुर शाही,दाङ जिल्लाका सम्पूर्ण ट्राफिक प्रहरी युनिटहरु नागरिक समाज बुद्धिजीवी स्थानीय जनप्रतिनिधि वडा अध्यक्षहरु यातायात व्यावसायिहरु विभिन्न मिडियाका पत्रकारहरु लगायतको सहभागिता रहेकोे थियो भने कार्यक्रमको संचालन अस्थाई ट्राफिक पोस्ट लमहीका प्रमुख बिक्रम बिकले गर्नुभएको थियो ।
