
Ggp
Sgp
Dbs
Lks
Pbu
Asb
Lnp
Rgp
Rgp
Ggp
Usb
Dus
ksb
Jns
Rgp
lnp
Rgp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४,मौरीघाटका ३३ वर्षीय अमर बहादुर,जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रुपमा प्रत्यायोजन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको अन्तरसरकारी समन्वय संयन्त्र,कूटनीतिक मामिला तथा समन्वय परिषद्को निर्णय कार्यान्वयन अवस्थामाथि आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले संविधानले दिएको […]
बारा । बाराको पर्सौनीमा रहेको एक पानी उद्योगमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । पर्सौनी गाउँपालिका वडा नम्बर ६,भलुहीमा रहेको किरण वेभरेज नेपाल प्रालिमा कार्यरत सर्लाही धनकौल स्थायी ठेगाना भएका ४२ वर्षिय रामनरेश सिंहको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज […]
दाङ । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित स्थानीयवासीहरुले राप्ती गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । ‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ का संयोजक प्रकाश शाहीले शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिई नेपालका प्रतिनिधिसँग भएको भेटघाटमा धानखोला–लमही सडक खण्डलाई दुई लेनमै अघि […]
दाङ । देउखुरीको गढवा गाउँपालिका गाउँपालिका वडा नम्बर–३,स्थित गोबरडिहा आयुर्वेद औषधालयले नि:शुल्क फिजियोथेरापी सेवा औपचारिक रुपमा शुरु गरेको छ । बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा स्वास्थ्य […]
दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रमित नहुन आग्रह गरेका छन् । अध्यक्ष विष्टले गत मंसिर ६ गते एक अनलाइनमा प्रकाशित ‘राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अवैध उत्खनन् र दोहन’ शीर्षकको समाचारसम्बन्धी जानकारी दिँदै तथ्यहीन समाचारमा भ्रमित नहुने सबैलाई अनुरोध गरेका हुन् । उनले ११ मंसिरमा घोराही स्थित […]
दाङ । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई […]
कञ्चनपुर । कञ्चनपुरका हिन्दुवादी अगुवा युवा सिरोमणी कुमार ओझा (सुर्य) विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधकिारीले ओझालाई विद्यान अनुरुप केन्द्रीय उपाध्यक्षमा मनोनित गरेका हुन् । त्यस्तै विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्षमा मनोनित भएका ओझाले महासंघले दिएको जिम्मेबारी अनुरुप निर्भिकताका साथ कामकाज गर्ने […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा पर्ने धानखोला–लमही सडकलाई चार लेनमा विस्तार गर्न स्थानीय सरोकारवालाले सरकारसमक्ष माग राखेका छन् । एमसिसीअन्तर्गत एमसिए नेपालले यस सडकलाई दुई लेनमै सीमित गर्ने प्रस्ताव राखेपछि यसले स्थानीय तहदेखि प्रदेश नेतृत्वसम्म असन्तुष्टि बढाएको छ । मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधिसँग धानखोला–लमही सडक चार लेन सडक निर्माण संघर्ष समितिको […]