
Asb
Pbu
Dus
Ggp
ksb
Sgp
Usb
Ggp
Jns
Rgp
Rgp
Rgp
Rgp
Lks
Dbs
Lnp
lnp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा […]
दाङ । जेनजीलाई बोल्न स्थान नदिइएको भन्दै लमहीका जेनजी बिपिन खनालले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार दाङको देउखुरी स्थित लमहीको बगैंचामा सम्पन्न भएको एकता सन्देश सभामा आफुलाई आफ्नो मनमा लागेको भनाई राख्न समय नदिएको भन्दै निवर्तमान संघीय सांसद मेटमणी चौधरी सामु खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । खनालले […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरुले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् । विद्युत प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरु अशोक स्टील, हुलास र हामा […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा कार्यालय सञ्चालन गर्दै आएको अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा देखिएको बिकृति […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –३ सिरिचौरमा सञ्चालन हुँदै आएको शुक्रबारे साप्ताहिक कृषि हाटबजारमा विद्युत बत्ती जडान गरिएको छ । गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस लाइट जडान गरिएको हो। बत्ती जडान भएपछि कृषकहरूलाई साँझसम्म पनि आफ्ना उत्पादन बिक्री गर्न थप सहज भएको छ। यो वर्ष हाटबजार क्षेत्रको संरचना […]
काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शुक्रबार प्रवेश गरेका छन् । रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी […]
दाङ । गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयले टोल विकास संस्थाहरुलाई बैधानिकता प्रदान गरि भौतिक निर्माण तथा सामाजिक विकासका कामहरुलाई सञ्चालन गर्ने अभियानमा जुटेको छ । शनिवार वडाका २२ वटा टोल विकास संस्थाका अगुवाहरुलाई आमन्त्रण गरि टोल विकास संस्थाहरु मार्फत गरिने कामहरुका बारेमा अन्तरक्रिया गरि जानकारी गराइएको वडा अध्यक्ष बिरबहादुर आले मगरले बताए । कार्यालयले […]
दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती […]