आज बडा दशैंको नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]

राप्तीका अध्यक्ष विष्टद्वारा आफ्नो सुविधाबाट निम्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

दाङ । विगतका वर्षहरुमा चाडपर्वहरु आउदा निराश हुने राप्ती गाउँपलिकाका अति बिपन्न,बेसाहारा र शहिद परिवारहरु यस वर्षको चाडपर्वमा भने निकै हर्षित भएका छन्। प्राय दैनिक हातमुख जाेर्न समेत मुस्किल हुने उनीहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट उनीहरूकै घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयाेग गरेपछि उनीहरू हर्षित भएका हुन्।दैनिक गुजरा चलाउन धाै-धाै […]

दाङ ट्राफिक प्रहरीले चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न (टाइम-कार्ड) लागू

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारी साधनमाहरुमा (टाइम-कार्ड) लागू गरेको छ । दशै चाडपर्व सुरु भएपछि सवारी साधनको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए । दुर्घटना न्यूनीकरणका लागि […]

राप्तीको तिरबाट साहित्यकारहरुद्वारा ब्यङ्य प्रहार

दाङ । एका बिहानै ७ बजेको समय । टाढै बाट नियाल्दा एक हुल बुज्रुक मान्छेहरु राप्ती नदीको तिरमा पलेटि कसेर बसेको दृश्य । नजिकै पुग्दा राप्तीको किनारामा साहित्यकर्मिहरुको जमघट । ब्यानर र हातमा कविता,गित गजल र मुक्तकहरुका पन्तुराहरु । प्रसंग हो–देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले दशैं बिशेष पारेर नियमित कार्यक्रम अन्तर्गत शनिवार राप्ती नदीको […]

पोखरामा डुबेरअर्घाखाँचीमा एक जना पुरुषको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा नगरपालिका वडा नम्बर -३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो । आइतबार आज बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक […]

चाडपर्व लक्षित अपराध रोक्न दाङ एसपी वलीको प्रहरीलाई सक्रिय रुपमा खटिन निर्देशन

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै,दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर […]

गढवामा गन्हाउने मासुपसल हटाउन स्थानीयको माग

दाङ । मेरो पसलको दक्षिणतर्फ कुनामा सलिम मिटसप नामको भैसीको मासुबेच्ने पसल छ । पश्चिम उत्तरतर्फ थुप्रै पसलहरु छन् भने पुर्वतर्फ बस्ति बसेको छ । यो मासुपसल न गाउँपालिकामा दर्ता भएको छ न त आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त नै छ । वरीपरि गन्हाएर बस्नै सकिन्न ।सरसफाईको न्यूनतम मापदण्ड समेत पालना नगरेरै गढवा […]

जिप दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु

सल्यान । आज बिहान सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ६:४० बजेतिर सल्यान कुमाख गाउँपालिका ७ जिमाली स्थित भित्री कच्ची सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको […]

राप्ती गापाद्वारा शुभकामना आदानप्रदान तथा आकस्मिक स्वास्थ्य शुभारम्भ

दाङ । राप्ती गाउँपालिकामा शुभकामना आदान प्रदान तथा आकस्मिक स्वास्थ्यसेवाकाे शुभारम्भ कार्यक्रम सम्पन्न । राप्ती गाउँपालिकाकाे आयाेजनामा बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिशेषज्ञ सहितकाे आकस्मिक स्वास्थ्य सेवाकाे उद्घाटन कार्यक्रम राप्ती गाउँपालिका ५ सिसहनिया स्वास्थ्य चाैकीमा सम्पन्न भएकाे छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]