
Pbu
Pes
Gfs
pku
Lnp
Djs
Unsku
sbs
Rgp
Sgr
cjs
Srbpu
Ggp
Rgp1

Ggd
Sls
Pvg
Rgu
Tsm
Rgs
Rgu
Bbu
Hal
Gst
Vor
Bbbpu
Sbs
nsb
Wsp
Ssm
Rsb
Ksm
Asm

Syp
sab
Pls
Jmb
Jmb
Gsb
bbt
Ptm
Abd
Rmb
Bml
Rpp
Mks
दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले सोमबार दोस्रो पटक रक्तदान गर्नु भएको छ।
पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।
त्यस्तै पत्रकार थापा विभिन्न संघसस्थामा आवद समेत हुनुहुन्छ । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको घोराहीमा पुगेर रक्त दान गर्नुभएको हो ।
