
Ppu
Ssb
Fmb
Ksb
Nsb
Bsn
Gsb
Tgp
Csb
jsb
Rks
Ksb
Ssb
Usb
Rsb
Ksb

Ssb
Hl1
Tsb
Gsb
Usb

ptl
Nps
Rgu
अर्घाखाँची । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।
शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा नगरपालिका वडा नम्बर -३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।
आइतबार आज बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।
