
Pes
Rgp1
cjs
Sgr
Pbu
Unsku
Rgp
Djs
pku
Gfs
Ggp
Srbpu
sbs
Lnp

Bbu
Pvg
Sls
Asm
Rgs
Rgu
Ksm
Wsp
Ggd
Tsm
Bbbpu
Rgu
Hal
Vor
Ssm
Rsb
Sbs
Gst
nsb

bbt
Jmb
Syp
Gsb
sab
Bml
Ptm
Abd
Pls
Rpp
Mks
Rmb
Jmb
सल्यान । आज बिहान सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ६:४० बजेतिर सल्यान कुमाख गाउँपालिका ७ जिमाली स्थित भित्री कच्ची सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ।
त्यस्तै जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा जिपमा सवार कुमाख गाउँपालिका वडा नम्बर ७ डुमकोट बस्ने अन्दाजी वर्ष ३९ का मान बहादुर पुन र सोही ठाउँ बस्ने बर्ष १४ कि एनका पुनको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै दुर्घटनामा घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
