
Pes
sbs
Sgr
Pbu
Srbpu
Djs
Rgp
Lnp
Rgp1
Ggp
cjs
pku
Gfs
Unsku

Gst
nsb
Pvg
Bbbpu
Ksm
Vor
Tsm
Bbu
Rsb
Sls
Sbs
Ggd
Wsp
Asm
Rgu
Rgs
Hal
Ssm
Rgu

Syp
bbt
Ptm
Abd
Pls
Mks
Jmb
Bml
Gsb
Jmb
Rpp
Rmb
sab
प्युठान । केहिदिन यता लगातार परेको वर्षातका कारण प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन् ।
माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा घर भित्र रहेका ६ जना बेपत्ता भएका हुन। बेपत्ता हुनेहरुमा ६० वर्षीय बोम बहादुर राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए।
त्यस्तै पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरीक्षक थापाले बताए। प्रहरीका अनुसार माण्डवी-१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।
