
Rgp1
Ggp
Djs
Lnp
Pes
cjs
Sgr
sbs
Pbu
pku
Srbpu
Unsku
Gfs
Rgp

Rgs
Bbbpu
Ksm
Bbu
Ssm
Asm
Ggd
nsb
Rgu
Tsm
Vor
Gst
Sbs
Rgu
Hal
Rsb
Sls
Wsp
Pvg

Mks
Rpp
Abd
Pls
Jmb
Gsb
Ptm
Syp
Jmb
bbt
Bml
sab
Rmb
दाङ । राजपुर विपद व्यवस्थापन समितिले बर्षातबाट भएको क्षतिको विवरण संकलन गर्न समितिमा कार्यरत सदस्यलाई आग्रह गरेको छ ।
मंगलबार रातिबाट लगातार परेको भीषण बर्षातले राजपुर गाउँपालिका क्षेत्रभित्र हुने विभिन्न क्षतिको विवरण संकलन गरेर विपद व्यवस्थापन समितिलाई बुझाउन राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले आग्रह गर्नु भएको छ ।
गाउँपालिका भित्रको कुन कुन ठाउँमा के कस्ता समस्या एवं क्षति भएका छन् । वडा र गाउँपालिका विपद व्यस्थापन समितिका सम्पूर्ण सदस्यहरुलाई फेसबुकको म्यासेन्जर विपद ग्रुपबाट जानकारी गराउन अनुरोध गरिएको राजपुर विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति शरद रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै सबै सावधान भएर आ-आफ्नो स्थानबाट गाउँपालिका क्षेत्र भित्र विपदमा परेकालाई सहयोग गर्न यो अभियान चलाउन लागिएको राजपुर विपद व्यवस्थापन समितिले जनाएको छ । यस्तै राजपुर बासिलाई कुनै विपद आउने संका लागेको खण्डमा सावधान भएर सुरक्षित ठाँउ तिर सर्न र राजपुर विपद व्यवस्थापन समितिसंग सम्पर्क राख्न गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले आग्रह गर्नु भएको छ ।
