Sidha Patra शुक्रबार, आश्विन २१, २०७९

दाङ । घोराही-लमही सडक खण्डको मसोटमा पहिरो जादा उक्त सडक अबरुद्ध रहेको रणसिह दल गणका गणपति कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् । सडक अबरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,जिल्ला प्रहरी प्रमुख लगायत पहिरोका कारण बिच बाटोमा अल्पत्र परेका छन् ।

त्यस्तै उक्त पहिरो पन्छाउने कार्य जारी रहेको कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् । पहिरो हटाउन नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी सो स्थानमा तैनाथ रहेको छ। यसैबीच लमही ८ सतबरियामा बाढीमा फसेका करिब ५० जना बढीलाई नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीले उदार गरेर सुरक्षित स्थानमा पुर्‍याएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]