
Ggp
Unsku
Rgp1
Rgp
pku
Sgr
Srbpu
Lnp
Pbu

Ksm
Tsm
Gst
Asm
Ggd
Wsp
Ssm
Sls
Rgu
Bbbpu
Vor
Sbs
Hal
Bbu
Rgs
Rgu
Pvg
nsb
Rsb

Mks
Pls
Syp
Rpp
Gsb
bbt
Ptm
Jmb
Abd
Jmb
sab
Rmb
Bml
दाङ । देउखुरीमा एक जना साइवर अपराध सम्बन्धी अभियोगमा पक्राउ परेका छन् ।
राप्ती बचाउँ अभियानको नाममा फेसवुक खाता खोलेर राप्ती गाउँपालिकाका अध्यक्षको बिरुद्धमा जथाभावी स्टाटस लेखेको उजुरीको आधारमा अनुसन्धानको लागि राप्ती गाउँपालिका–१ निवासी विशेश्वर खनाल (विपी)लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।
‘साइइवर व्यूरोले मुद्दा हेर्छ । हामीले अनुसन्धानको लागि काठमाडौं पठाउछौं । मुद्दा चल्ने अवस्था आए उतैबाट चल्छ’ गौतमले भने ‘सामाजिक सञ्जालमा राप्ती बचाउँ अभियानको नाम दिएर धेरै लापरबाही देखियो । यसमा अनुसन्धानको लागि उनलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयमा राखेकाे डिएसपी गौतमले जानकारी दिएका छन् ।
खनाल लिटिल एन्जल बाेडिङ स्कुल भालुवाङका प्रिन्सिपल समेत हुन् । पक्राउ परेका खनालले बहाल मन्त्री गाउँपालिका अध्यक्ष अन्य जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुलाई ब्यक्तिगत जीवन र चरित्र हत्या हुने गरि राप्ती बचाउ अभियानमा पाेष्ट गर्ने गरेका थिए । पक्राउ परेका खनाल बिहिवार जिल्ला प्रहरी कार्यालय दाङ गइ आफुले गरेकाे गल्ती स्वीकार गरिसकेका छन् ।देउखुरी टुडे
