
Gfs
Sgr
Lnp
Ggp
Rgp
sbs
Pbu
cjs
Djs
pku
Unsku
Rgp1
Pes
Srbpu

Ssm
Rgu
Ggd
Vor
Bbbpu
Tsm
Gst
Sbs
Rgu
Ksm
Hal
Rgs
Bbu
Rsb
Asm
Sls
Pvg
Wsp
nsb

Rmb
Ptm
Rpp
Jmb
Bml
bbt
sab
Abd
Syp
Pls
Mks
Jmb
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा घरेलु हिंसा न्यूनिकरणको लागि श्रीमान श्रीमतिलाई संगै राखेर तालिम दिईएको छ ।
एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नामासालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका वडा न. ३ का श्रीमान श्रीमतीलाई सहभागी गराएर एकदिने लैङ्गिकहिँसा सम्बन्धी पारिवारिक परामर्श तालिम संचालन गरेको हो । केन्द्रले गठन गरेका देऊखुरी क्षेत्रका विभिन्न १० वटा समूहका २४ जना दम्पत्ती उक्त तालिमममा सहभागी रहेका थिए ।
तालिममा विशेषगरी लैङ्गिक अवधारणा र लिङ्गका आधारमा हुनसक्ने घरेलु हिंसा एवम् त्यसको समाधानका लागि पारिवारिक परामर्शका विभिन्न उपायहरु समावेश गरिएको थियो । भृकुटी महिला विकास सहकारीको भवनमा संचालन भएको उक्त तालिमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका सुसाशन संयोजक विनोद निरौला तथा पुस्तमा पुनले गर्नुभएको केन्द्रका शशाङ्क बाबु आचार्यले जानकारी दिनुभएको छ ।
