
sbs
cjs
pku
Unsku
Gfs
Rgp1
Srbpu
Pbu
Rgp
Lnp
Sgr
Ggp
Djs
Pes
दाङ । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण शभा आज लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता तथा लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै उप-प्रमुख योगिले बचत तथा ऋण सहकारी संस्था देशको आर्थिक मेरुदण्ड भएको बताउनु भयो । उहाँले गाउँघरमा छरिएर […]
दाङ । दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन। मोटरसाइकल चालक दंगीशरण गाउँपालिका( ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले ईलाका प्रहरी कार्यालय गढवालाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ।शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरुको उपस्थितिमा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई एलइडी टेलिभिजन हस्तान्तरण गरेको […]
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबारदेखि सञ्चालित २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सञ्चालित तालिम सम्पन्न भएको हो । वडा सदस्य गिता चाैधरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा सदस्य चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिएकी छिन् । […]
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्ति सुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । क्राईमबिटका पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन सकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् । अपराध […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ घर भै हाल क्यानडामा बस्नुहुने हरि पाण्डे र निशा पाण्डेले आफ्ना बुकाको चौरासीपूजाको खर्च कटौति गरि गढवाका बिपन्न र सिमान्तकृत बर्गका अनाथ बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । बिदेसी भूमीमा रहेर पनि स्वदेश प्रतिको स्नेहता र सेवामुखी मानवताको गतिलो उदाहरण प्रस्तुत गर्नुभएको भन्दै पाण्डे दम्पत्तिलाई गढवा गाउँपालिका […]
दाङ । दाङको तुलसीपुर १९ छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास गरिएको छ । पर्यटकीय एवम धार्मिक स्थल छिल्लीकोट क्षेत्रमा कालिका मालिकाको मन्दिर रहेको छ । वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले मन्दिरको शिलन्यास गरेका हुन् । मन्दिर निर्माण समितिका अध्यक्ष टोपबहादुर विश्वकर्माको अध्यक्षता एवम वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ । राति दश बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरीक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. […]
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबारदेखि २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । वडा कार्यालयको आयोजनामा तालिम सुरू भएको हो । वडा अध्यक्ष दिपककुमार चाैधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले बोल्ने सिपको विकास बिना जिवनको कुनै औचित्य नहुने बताएका छन् । त्यसका लागि […]