सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शुक्रबार, पुष ०८, २०७९

दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्ति सुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् ।

क्राईमबिटका पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन सकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् ।

अपराध अनुसन्धानदेखि नियन्त्रणसम्म प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले जनताको ज्यूधनको सुरक्षाका लागि प्रहरी आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने डिआईजी उपाध्याय बताए ।त्यस्तै शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि बहानामा सम्झौता नहुने भन्दै उपाध्यायले पछिल्लो मुलुकको परिस्थिति अनुसार सुरक्षालाइ चुस्तदुरुस्त राख्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । सुरक्षा कायम गर्न प्रहरीबाट कुनै कमजोरी हुन नहुने बताउँदै उनले नागरिक र प्रहरी मिलेमा नै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]