राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता निर्विरोध निर्वाचित

काठमडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर निर्विरोध निर्वाचित भएकी छन्। धादिङबेंसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षका लागि थापाबाहेक अरुको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन्। यस्तै,सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का […]

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आउँदो बैशाखमा हुने

अर्घाखाँची। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आगामी बैशाखमा हुने भएको छ । बैशाख ८ र ९ गते हुने सम्मेलनको उद्धाटन केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले गर्ने आइतबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईयो । जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको बिरुद्धमा उचित पहलकदमी नभएको,तिब्र वातावरणिय असन्तुलनले जिल्लाका प्राकृतिक, पर्यटकिय,धार्मिक,ऐतिहाँसिक र सांस्कृतिक क्षेत्रमा ठूलो समस्या […]

अभिनेता पल शाहले पाए सफाइ,भोलि जेलमुक्त हुने

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । त्यस्तै नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दायर गरेका थिए । वाग्लेले शाह अब जेलमुक्त हुनेपनि बताए ।

कृष्णनगरमा किशोरीहरुको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तरक्रिया सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरीहरुको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको सम्नवय,महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरी हरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,विशिष्ट अतिथिमा कृष्णनगर […]

राजधानीको जग्गा फुकुवाको माग गर्दै मुख्यमन्त्री गिरीलाई ज्ञापनपत्र

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरीलाई कार्यकक्षमा भेटी प्रदेश राजधानी भित्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुराजबहादुर खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो माग पत्र पेश गरेको हो। प्रतिनिधि मण्डलमा […]

चारु:दाउपेचको राजनीतिले देश कमजोर बन्यो

दाउपेचको राजनीतिले देश कमजोर बन्यो राम्रो ठानी पठाए जनता तर किन चोर बन्यो। साधुलाई तर न्यायालय अन्याय नै गर्छ किन ? फटाहा घुस्याहा थुन्ने न यहाँ बलियो खोर बन्यो। फटाहाहरु मिल्छन् स्वार्थमा देश लुछ्न आखिर विचारहरु नमिली कसरी एउटै फोहोर बन्यो । संविधान त बनायौँ भन्छन् विश्वकै उत्कृष्ट तर खै किन अधिकार बिनाको सैद्धान्तिक कोर […]

स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिन्छ अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बाउनु भएको छ।गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि प्राकृतिक जीवनशैली पञ्चगब्य र उद्यमशिलता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमा बाेल्दै साे कुरा बताउनु भएको हाे।त्यस्तै अध्यक्ष […]

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्य रुकुमपूर्व दोस्रो

रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो । कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालितरूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक […]

बसले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्देहीका पत्रकार हितंगाको मृत्यु

बुटवल । बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ । शनिबार राति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो । बसको ठक्करपछि घाइते भएका हितंगाको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]