पावर बैंक भन्दै माटो भरिएका बट्टा बेच्ने भारती दुई नागरिक पक्राउ

बुटवल । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्‍यो भनी ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ परेका हुन् । सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा […]

माओवादी केन्द्र गढवा कमिटीको२ महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु

दाङ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ। नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ वडा कमिटीका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । “सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण […]

खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा-गैरे चयन

दाङ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आज भालुवाङमा सम्पन्न प्रथम अधिवेशनले थानप्रसाद गैरे (पश्चिम नवलपरासी) गैरेको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा हस्तबहादुर गुरुङ (दाङ) , महासचिव सालिकराम भण्डारी (रुपन्देही) , सचिव मार्कन्दै भण्डारी (गुल्मी),कोषाध्यक्ष उषा थापा (बाँके) रहनु भएको छ ।  त्यस्तै सदस्यहरुमा केशव न्यौपाने रुपन्देही, […]

संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं ।’ प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति […]

डिआइजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्र जन्ममिति फरक छैन:भ्रामक सूचना फैलायो

काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति एउटै […]

एक वर्षपछि थुनामुक्त भए अभिनेता पल शाह

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले […]

लुम्बिनी प्रदेश सभाको बैठक यहीँ फागुन १७ गते बस्ने

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यहीँ फागुन १७ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए । यस अघि माघ २० गते प्रदेश सभाको बैठक […]

आज मगर स्थापना दिवस,देशभर विभिन्न कार्यक्रमगरि मनाउँदै

दाङ । आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध संघसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ । त्यस्तै विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा,तथा सांस्कृतिक ऐतिहासिक पक्ष, […]

नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लालमटियाकाे प्रथम सम्मेलन सम्पन्न

दाङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ । जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत,उपाध्यक्षहरूमा आकाश केसी,फरिदा प्रविण,साेनिया निशा चयन हुनु भएको छ। त्यस्तै सचिवमा केशव भण्डारी, सह- सचिव प्रविण खत्री,ओमकुमारी विक,मदन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]