
Rgp1
Djs
cjs
Rgp
pku
Lnp
Gfs
Srbpu
Unsku
Ggp
Pes
Pbu
sbs
Sgr
दाङ । देउखुरीको लमहीमा रहेको सामुदायिक डायलाइलोसिस सेन्टरमा सरकारले सहयोग गर्न बन्द गरेपछि अहिले बन्द हुने अवस्थामा पुगेको छ । विस २०७६ साल माघ २९ गतेदेखि तात्कालिन लुम्बिनि प्रदेशको मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घाटन गरिएको सामुदायिक डायलाइसिस सेन्टर नि:शुल्क रुपमा मृगौला पीडित बिरामिहरुको उपचार गर्दै आएको पत्रकार सम्मेलन गर्दै सेन्टरका प्रमुख शंकर पाण्डेले जानकारी दिनु भयो […]
दाङ । बाल संसार एकेडमी तथा मन्टेश्वरीको चौथो वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकाका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर – ६का वडा अध्यक्ष बिरबहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।वार्षिकोत्सव समारोहमा […]
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण गर्नु भएको छ । निरीक्षणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता,प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित […]
दाङ । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा तथा पल्स वित्तीय बिश्लेशण तालिम सञ्चालन गर्ने निर्णय गरेको सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो। […]
रुपन्देही । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको १३ औं जिल्ला अधिवेशनले बिकास जंग बस्नेतको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले जनाएको छ । जसको उपाध्यक्षमा दिपक खड्की र सचिबमा दिपेश कडेंललाई चयन गरेको छ […]
कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बिक चयन भएका छन् । शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट बिक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । जसको महिला उपाध्यक्षमा दिपिका बिक, उपाध्यक्षमा धनिराम कोरी,सचिवमा सागर बिक, कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज बिक चयन भएका छन् भने सदस्यहरुमा अंशु ढकाल बिक, प्रमोद हरिजन र […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ अन्तर्गत रहेकाे संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक शनिबार सम्पन्न भएको छ। बैठक टाेल विकास संस्थाका अध्यक्ष शंसेर बहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेकाे छ। बैठकले हाल रहेको संसद […]
नुवाकोट । नेपाल क्षयराेग निवारण संस्था जिल्ला शाखा नुवाकोटको १६ औं वार्षिक साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।संस्थाका जिल्ला सभापति निरनमान डंगाेलकाे सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्षयराेग निवारण गर्ने उद्देश्यका साथ जिल्लामा कार्य गरिरहेकाे यस संस्थामा ६२ जना आजिवन सदस्य र १० साधारण सदस्यहरु रहेका छन् । क्षयराेग निवारण गर्ने उद्देस्यका साथ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीको क्रिकेट मैदानमा देउखुरीव्यापी टी–२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ । राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका–१ को आयोजना तथा राप्ती गाउँपालिकाको १ लाख ५० हजारको सहयोगमा यही फागुन १९ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो । फाउन्डेशनका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा […]