
Lnp
Srbpu
Pbu
Djs
Pes
Unsku
Rgp
Gfs
cjs
sbs
pku
Sgr
Rgp1
Ggp

Wsp
Vor
Asm
Rgu
Hal
Rsb
Ggd
Bbbpu
Gst
Rgs
nsb
Sbs
Tsm
Rgu
Ksm
Bbu
Ssm
Sls
Pvg

Rmb
bbt
Mks
sab
Jmb
Syp
Abd
Bml
Gsb
Ptm
Jmb
Rpp
Pls
बुटवल । बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।
शनिबार राति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो । बसको ठक्करपछि घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।
