
Unsku
Lnp
Pes
pku
Sgr
Djs
Pbu
cjs
Ggp
Rgp1
Rgp
Gfs
Srbpu
Ses
दाङ । ईलाका प्रहरी कार्यालय गढवामा हालै सरुवा भएर आउनु भएका महिला प्रहरी निरिक्षक नविन ओलीले प्रहरी संगठन मार्फत आफ्नो इलाकामा भए गरेका कामहरुलाई नागरिक स्तरसम्म पुरयाउने सुचनाको माधयमलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।कार्यालयको आयोजनामा सोमवार पत्रकारहरुसंग भएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ओलीले यस्तो बताउनु भएको हो । आजको युग सुचना र […]
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेको लाली खेलमैदानको निर्माण कार्य अलपत्र परेको छ । लेकम गाउँपालिकाले २०७५ सालमा १० लाख रुपैँया खर्च गरेर खेल मैदान निर्माणको लागि डिपिआर बनाए पनि त्यस यता खेल मैदान निर्माणको कार्य अलपत्र परेको हो । डिपिआर तयार पारेको ४ वर्ष पुरा हुँदा समेत खेलमैदान निर्माणको लागि […]
दाङ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम आइतबार नारायणपुरमा सम्पन्न भएको छ । नारायणपुर स्थित सिद्धरत्न उच्च माविमा समाजकल्याण केन्द्र घाेराही र नयाँ पाईला पुनःस्थापना केन्द्र बिजाैरीकाे संयुक्त आयाेजनामा सम्पन्न भएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसन भनेकाे केहाे ? यसका लक्षण र राेकथामका उपायबारे […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले न्यौपानेलाई २०२३/ २०२४ का लागि अध्यक्षमा चयन गरेको हो । लामो समयदेखि […]
दाङ । क्रेटिङ पोसिबिलिटिज नेपाल (सिपि ) नेपालले आर्थिक वर्ष २०७९/०८० मा गरिएका शिक्षा सहयोग कार्यक्रमहरुको स्थानीय सरकार , प्रशासन तथा जिल्ला समन्वय समितिद्वारा अनुगमन तथा अवलोकन गरिएको छ ।बालबालिकाको शिक्षा तथा बाल बिकास केन्द्रको सुधार र आमा समुह सहयोग कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका वडा नं ६ को ज्ञानोदय माध्यामिक विद्यालय पत्थर गढवाको बालविकास केन्द्र, […]
दाङ । घोराही उपमहानगरपालिका १३ मा बिश्वासिलो अल्लो उद्योगले अल्लोको बोक्राबाट भुवा,धागो र सामान उत्पादन गर्न काम गरिरहेको छ । घोराही बसपार्कमा अल्लो प्रोशोधनका निम्ति पहिला अल्लो बोक्रा केही घण्टा भिजाएर मुठा पार्छन र धरममा पकाउन खाडेर ३० केजिसम्म अट्छ । त्यसमा २ किलो ५ सय ग्राम प्रती डरममा केमिकल लाग्छ र यो पाक्न प्रती […]
काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। त्यस्तै नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद […]
दाङ । राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ। फागुन २५ गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको […]
पर्सा । बिरगंज भन्सार कार्यालय बिओपी भन्सारका इन्सपेक्टर रविन्द्र भट्टकाे चर्ति कला कपडा समातेकाे जस्तो गर्ने र भन्सार कार्यालय भित्रबाट सरकारी प्लेट टाटा सुमो मा बा २ झ २५६२ नम्बरकाे गाडि मार्फत कपडालता ओसार पोसार गराउँदै गरेकाे दृश्य हो । भट्टले यात्रु शाखामा काम गर्ने स्टाफहरूलाई १० हजार महिनावारी दे हाेइन भने काम गर्न पाउदैनस […]