खुला किताब जिन्दगी:(पञ्चचामर छन्द)

१. खुला किताब जिन्दगी, झलल्ल झल्कियोस् सफा इमानको विमानमा विराजमान यो कथा समग्र विश्व शान्तिको, विकासको कुरा गरी सुधार होस् विचारमा उदार भावना भरी । २. तनावहीन स्वादिलो छ वर्तमानको कुरा विवेक वाञ्छनीय छन् नयाँ बिहान आँकुरा छ भोक, रोग, शोकको जरो सबै उखालिने छ द्वेष, क्लेश, मूर्खता सबै सबै पखालिने । ३. असत्य माथि […]

महेन्द्र क्याम्पस घोराहीमा अनेरास्ववियु,क्रान्तिकारी अखिल छैठौको सयुक्त प्यानल मनोनयन दर्ता

दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ अनेरास्ववियु ,अनेरास्ववियू क्रान्तिकारी र अखिल (छैठौ ) को सयुक्त प्यानलबाट अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष हिमाल महराको नेतृत्वमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ। स्ववियु निर्वाचन चैत्र ५ गते हुने मतदानको लागि हिमाल महरा (अध्यक्ष),रविभक्त केसी (सचिब), सागर पण्डित (कोषाध्यक्ष)र सदस्यहरु मञ्जु घर्ती क्षेत्री,प्रकाश शाही,शारदा आचार्य,प्रशान्त पोख्रेल, मदन […]

आईजीपी सिंह र बढुवा एआईजी थापामाथि ३० करोड घोटाला सम्बन्धि अख्तियारको छानविन

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार पाँच जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गर्दा सिनियर डिआईजीहरु भने छुटेका छन् । आईजीपी धिरजप्रताप सिंहका ब्याची डिआईजीहरु नलप्रसाद उपाध्याय,मोहन आचार्य र मसाउद आलम खाँ बढुवामा छुटेका हुन् । उनीहरु अहिलेका आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् । […]

बैदेशिक रोजगारको पीडा पोख्दै गढवाका महिलाहरु

दाङ । नेपाली महिलाहरुलाई खाडी देशमा गएर स्वदेश फर्किनु पर्दा काठको बाक्सामा पेकिङ भएर फर्किनु पर्दा घर परिवार मात्र होईन गाउँ समाज समेत स्तब्ध र मर्माहत हुन्छन् । यस्तो समस्याको स्थायी समाधान गर्न नेपाल सरकारले तत्काल सोंच्न आवश्यक रहेको भन्दै कार्यक्रममा एक महिलाले बोल्दैगर्दा सहभागीहरुका आँखाबाट आँशु मभात्र रसाएनन्,माहोल नै भावबिव्हल र मन्त्रमुग्ध भयो । […]

राप्ती-१ चैतेदमार स्थित गंगा प्राथमिक विद्यालयको नव निर्मित ४ कोठे भवन उद्घाटन

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ चैतेदमार(शान्तपुर) मा रहेको गंगा प्राथमिक विद्यालयकाे नव निर्मित चार काेठे भवनकाे शुक्रबार उद्घाटन गरिएकाे छ। बाल परोपकार Eine Welt e.V. तथा FLY & HELP जर्मनीको आर्थिक सहयोगमा शान्ति गृह नेपालद्वारा संचालित परियोजना “सिकाइ, वातावरणको विस्तार र सुधार” कार्यक्रम अन्तर्गत साे भवन निर्माण गरिएको हाे। भवन निर्माण समितिका अध्यक्ष […]

सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ, भन्ने महशुस गराउछु प्रहरी निरीक्षक श्रेष्ठ

दाङ । देउखुरीको लमही स्थित वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई प्रहरीद्वारा यति धेरै सेवा पाइदो रहेछ भन्ने महशुस गराउने बताउनु भएको छ ।शुक्रबार आफ्नै कार्यकक्षमा देउखुरी क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक श्रेष्ठले सो कुरा बताउनु भएको हो । सुर्खेत लगायत […]

कपिलवस्तुको चन्द्रौटामा भुमिअधिकार मञ्चद्वारा र्‍याली

कपिलवस्तु । राष्ट्रिय भुमिअधिकार मञ्चले नेपाल शिवराजले चन्द्राैटामा र्‍याली गरेकाे छ । अधिकार मञ्च शिवराज नगर कमिटीकाे आयाेजनामा जिल्लाकाे चन्द्राैटामा शुक्रबार गरिएको छ । “सुरक्षित बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ कार्यक्रमकाे आयाेजना गरिएको मञ्चले जनाएको छ । सुकुम्बासी लगायत अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्ने, स्थानीय सरकारले भुमिहिन लाई भुमि दे भन्छ भन्ने […]

राप्ती गापामा संचालित अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा बिहीबारदेखि संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ४ लाई ३-० गाेलले हराउँदै वडा नम्बर २ […]

विद्यार्थिको कन्फिडेन्ट लेभल बढाउन एप्पल फेवल हाउस कार्यक्रम सम्पन्न

दाङ । एप्पल मन्टेस्वरीको एप्पल फेवल हाउस कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने छन्।विद्यार्थीहरूको कन्फिडेन्ट लेभल बढाउने , श्रृजनात्मक बिकास गर्ने ,सोच्ने शक्ति बढाउने र ब्यक्तिक्त्व विकास गर्ने उद्धेश्यले एप्पल मन्टेस्वरीले यो वर्षदेखि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]