
Gfs
Pes
Djs
Rgp
Srbpu
Ses
Lnp
cjs
pku
Unsku
Ggp
Pbu
Sgr
Rgp1
दाङ । लमही स्थित देउखुरी बहुमुखी क्याम्पसमा ताला बन्दी गरिएको छ । यसरी तालाबन्दी गर्नेमा अनेरास्ववियु,अखिल क्रान्तिकारी र अखिल छ्टौं गरि तीनवटा विद्यार्थी संगठन रहेका छन् । क्याम्पस ब्यबस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुले निर्वाचन आचारसंहिता बिपरित कुनै एकपक्षको प्रचारप्रसार गरेको आरोप लगाएका छन् । क्याम्पसका जिम्मेवार पदाधिकारीहरुले फकाइ फुल्याई नेता कार्यकर्ताको प्रयोग गरि विभिन्न ठाउँमा निर्वाचन […]
बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको हो । करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]
दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्यता र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०७९ को समापन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले गर्नु भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती मन्त्री यादवले लुम्बिनीको राजधानीलाई नमूना बनाउने सवालमा आफू निरन्तर लागि परेको बताउनु भयो । उहाँले पुलपारी स्वागत […]
दाङ । मानव स्वास्थ्य नै समृद्धिको आधार भएको बुधवार देउखुरीको गढवामा आयोजना गरिएको स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रमका बक्ताहरुले बताएका छन् । युटर्न इण्टरनेशनल प्रालीद्वारा गढवा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको स्वास्थ्य सचेतना गोष्ठिीमा बोल्ने राष्टिय प्रशिक्षक तथा बक्ताहरुले यस्तो बताएका हुन । माहुरीद्वारा उत्पादित बस्तुहरु मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने उक्त कार्यक्रममा बोल्दै […]
काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६।४२ देखि ८।४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । त्यस्तै बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर […]
दाङ । सिद्धार्थ होटल ग्रिन लुम्बिनी शाखा लमहीद्वारा वडा प्रहरी कार्यालय लमहीमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई स्वागत एवं सम्मान गरिएको छ । मंगल बेलुका होटलका सेयर संचालक मिलन पाण्डे,श्याम पाण्डे र म्यानेजर खिमप्रसाद खनालले होटलमा डाकेर प्रहरी निरीक्षक श्रेष्ठलाई अबिर तथा खादा ओढाएर स्वागत एवं सम्मान गर्नु भएको हो ।त्यस्तै […]
दाङ । देउखुरीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा बाँके जिल्लाको फुलटेक्रा निवासी वर्ष २० का करण कुर्मी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । मंगलबार बेलुका ६ बजे लमही लमही नगरपालिका – ९ निवासी राजु प्रधानले चलाएको रा ७ त २२८६ नम्बरको ट्याक्टरको […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले रोल्पा जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् । लुम्बिनी प्रदेशमा रहेको रोल्पा जिल्लाको स्मृति गाउँपालिका वडा नं ४ मा रहेको मदरसा मोहम्मदियाको अनुगमन गरेका छन् । मदरसा मोहम्मदियका शिक्षक हफीज मोहम्मद, आयूब तथा मदरसा मोहम्मदियका अध्यक्ष सलमान अहमद रंगरेज लगायत अब्दुल […]