
Pbu
Mbdvs
Anm
gst
Ksm
Gmk
Sds
mbd
Gisld
Rbs

Asm
Bbbpu
Bbu
Rgs
Rsb
Pvg
Ksm
Ssm
Rgu
Rgu
Wsp
Gst
Tsm
Sbs
nsb
Hal
Vor
Sls
Ggd

Gsb
Mks
Abd
Rpp
Jmb
Rmb
sab
Syp
Ptm
Jmb
Pls
Bml
bbt
पर्सा । बिरगंज भन्सार कार्यालय बिओपी भन्सारका इन्सपेक्टर रविन्द्र भट्टकाे चर्ति कला कपडा समातेकाे जस्तो गर्ने र भन्सार कार्यालय भित्रबाट सरकारी प्लेट टाटा सुमो मा बा २ झ २५६२ नम्बरकाे गाडि मार्फत कपडालता ओसार पोसार गराउँदै गरेकाे दृश्य हो ।
भट्टले यात्रु शाखामा काम गर्ने स्टाफहरूलाई १० हजार महिनावारी दे हाेइन भने काम गर्न पाउदैनस भन्छन् । सुरज गुप्ता भन्ने तस्करसंग १ लाख २० हजार रुपैयाँकाे हाइड्रोलिक साइकिल समेत लिएका छन् । साना तस्करहरुको भनाई अनुसार ठुला बडा तस्करहरुलाई लाइन दिरहेका छन् तर सानो तस्करी बन्द गराई रहेका छन् । आम सर्वसाधारणकाे सामान समातेर धमाधम बुझाउँदै गरेका छन् ।
प्रत्येक ड्यूटी वालालाई सिफ्ट अनुसार ५ हजार रुपैयाँ रविन्द्र भट्टलाई अनिवार्य दिनै पर्दछ । ५ हजार नदिए टोली चेन्ज गर्ने गरेका छन् । तत्कालै ३४ जना टोलिलाई कार्वाही गरेर चेन्ज गरेका छन् । बाध्यता र लोभकाे कारण कती ड्युटी टोलिलाई रङ्गे हाथ वाहिनी तथा प्रदेश टोलीले कार्वाही समेत गरेका छन्। भने आज सम्म इंस्पेक्टर रविन्द्र भट्ट ४ चोटि तानी सके पश्चात पनि उनी पुनः बीओपी भन्सार नै फर्केका छन्। सस्त्र प्रहरीकाे इंस्पेक्टर जो पनि तानिए पश्चात फर्केका छैनन् ।
त्यहीँ भट्ट पटक पटक तानिए न्युज आएता पनि उनी फेरि टु आएका छन् । सस्त्र प्रहरी संगठन मैं सब भन्दा पावर फुल इंस्पेक्टर रहेको मात्र होईन हेर्न पनि पाईरहेको छ। सशस्त्र प्रहरीको पुरै संगठन नै बद्नाम भै रहदा रहदै पनि सम्वन्धित निकाय मौन नै देखिन्छन् । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालको निर्देशनलाई समेत मान्दैन बिरगंज भन्सार इंस्पेक्टर रविन्द्र भट्टले । तर सत्य कुरा हो याे सुन्न मात्र होइन हेर्न पनि पाईरहेको छ । यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेकटर रबिन्द्र भट्टसंग मोबाइल नम्बर ९८५१२२३२२६१ पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन ।
